Sansar News- Nepal's Fast Khabar Online News Portal

मेलबर्न स्टार्सले नवौँ खेल खेल्दैँ

सुदिप कार्की
२ हप्ता पहिले
मेलबर्न स्टार्सले नवौँ खेल खेल्दैँ

२७ पुष, काठमाडौँ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आज आफ्नो नवौँ खले खेल्दैँ छ । मेलबर्न स्टार्सले आज सिड्नी सिक्सर्स विरद्ध खेल्ने छ ।

मेलबर्न स्टार्सले अहिले सम्म खलेको ८ खेलमा ७ मा जित निकालेको छ भने १ खेलमा हारको सामाना गर्नुपरेको छ । सिड्नी सिक्सर्सले भने ८ खेल खेल्दा ६ खेलमा जित निकालेको छ भने २ खेलमा हारको सामाना गरेको छ ।

सन्दिप लामिछानेले मेलबर्न रेनेगेड्स विरुद्ध भएको आठौँ खेलमा उत्कृष्ट बलिङ्ग गर्दै २ विकेट निकालेका थिए । यस खेलमा पनि सन्दिप लामिछाने खेल्ने पक्का जस्तै देखिन्छ ।

खेल नेपाली समय अनुसार १:५५ सुरु हुनेछ ।

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ५ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…