Sansar News- Nepal's Fast Khabar Online News Portal

संसारभरी भाइरल भयो ब्रा लगाएको भेडा, यस्तो थियो ब्रा लगाउनुको कारण

संसार न्यूज़
३ महिना पहिले
संसारभरी भाइरल भयो ब्रा लगाएको भेडा, यस्तो थियो ब्रा लगाउनुको कारण

विशेष गरी महिलाका लागि नभइ नहुने भित्रि बस्त्र ‘ब्रा’ भेडालाई पनि लगाइदिएको भन्ने सुन्दा र दृश्यमा देख्दा तपाईलाई पनि अचम्म लाग्ला तर अहिले सामाजिक संजालमा ब्रा लगाएको भेडाको तस्बिर भाइरल भएको छ ।

बेलायतमा रहेका एक किसान यानी भेडा मालिकले आफ्नो भेडालाई ब्रा लगाइदिएका छन् ।

तर, उनले आफ्नो भेडालाई ब्रा लगाइदिनुको कारण कुनै प्रतियोगितामा भाग लिन वा मनोरन्जनका लागि भन्दा पनि भेडा विरामी भएकाले यस्तो गरिएको बताइएको छ ।

रोज नामको उक्त भेडा गर्भतवती र रहेको र गर्भको वजन बढी भएकाले भेडाको सस्पेन्सी लिगामेन्टमा समस्या आएका कारण ब्रा पहिनाइदिएको बताइएको छ ।

भेडाको स्तन तलतिर यतिधेरै झुण्डिएको थियो कि, त्यसले जमिन छोइरहेको थियो । जसको कारण भेडाको मृत्यु पनि हुन सक्ने हुनाले ती किसानले यस्तो गरेका थिए ।

उक्त फोटो सोसियल मेडियामा भाइरल भएपछि किसान मालिकले ल्याएको त्यस्तो उपाय तथा भेडाको स्वास्थ्यमाथि दिइएको विशेष ध्यानको सबैतिर चर्चा भएको थियो ।

 

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ?

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ? २ दिन पहिले | संसार न्यूज़

२६ चैत, अमेरिका । डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान प्रान्तबाट…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…