Sansar News- Nepal's Fast Khabar Online News Portal

मेलबर्न रेनेगेड्स ११० रनमै अलआउट, एडिलेड ६३ रनले विजयी

सुदिप कार्की
५ दिन पहिले
मेलबर्न रेनेगेड्स ११० रनमै अलआउट, एडिलेड ६३ रनले विजयी

२७ पुष काठमाडौँ । अष्ट्रेलियामा जारी बिग ब्यस लिग अन्तर्गत मेलबर्न रेनेगेड्स ६३ रनले पराजित भएको छ । मेलबर्न रेनेगेड्स र एडिलेड स्ट्राईकर्स बिचको खेलमा एडिलेडले पहिले टस जितेर ब्याटिङ्ग गर्ने निणर्य गरेको थियो । पहिले ब्याटिङ्ग गरेको एडिलेडले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । एडिलेडका लागि जोनाथन वेल्सले सर्वाधिक ५८ रन बनाएका थिए ।

१७४ रन पछा्एको रेनेगेड्स १७.४ ओभरमा ११० बनाएर अलआउट भएको थियो । मेलबर्नका दुई खेलाडिले मात्र दोहोरो अकंमा रन बनाउन सके । मेलबर्नमा लागि बिउ वेबस्टरले सर्वाधिक ४९ रन बनाएको थिए । एडिलेडका लागि पिटर सिडेलले सर्वाधिक ३ विकेट निकालेका थिए । मेलबर्न रेनेगेड्सले ८ खेल खेल्दा अहिले सम्म जित निकाल्न सकेको छैन ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ८ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…