Sansar News- Nepal's Fast Khabar Online News Portal

हेर्नुहोस् यी हुन् नेपाली समाजमा प्रयोग हुने चर्चित उखान

संसार न्यूज़
१ महिना पहिले
हेर्नुहोस् यी हुन् नेपाली समाजमा प्रयोग हुने चर्चित उखान

लोकजीवनमा चलिआएका सारपूर्ण कथन वा लोकोक्तिलाई उखान-टुक्का भनिन्छ । जसले विशेष अर्थ वा सन्देश दिन्छ ।
कुनै भाषा कति स्तरीय र जीवन्त छ भन्ने कुरा त्यसमा उखानको भण्डार कति छ ?त्यो हरेर पनि अनुमान लगाउन सकिन्छ । उखानमा कुनै भाषा जति सम्पन्न छ त्यति नै त्यो भाषा जीवन्त मानिन्छ । उखान भनेको संस्कृतिको प्रतिविम्व हो । उखानको भण्डार अथाह हुन्छ यो जति सङ्कलन गरेर पनि सकिदैँन । दिनानुदिन मानिसहरुले नयाँ अनुभूति र नयाँ अनुभवका आधारमा नयाँ नयाँ उखानको उत्पत्ति भइरहेको हुन्छ । उखान भनेको भाषार साहित्य दुवैको गहना हो ।

यी हुन् नेपाली समाजमा प्रचलित केही उखान र तिनका अर्थ
ईख नभएको मान्छे र विख नभएको सर्प

उँधो गति,उँधै मति

जसको मन शुद्ध, उसैको भगवान बुद्ध

जसको मर्छ ऊ रुन्छ,जसको पर्छ उ हाँस्छ

जसको माम, उसैको काम

जसको शक्ति उसको भक्ति

जसको साथमा रूपैयाँ, ऊ सवैको भैया

जस्तो आफू, उस्तै च्यापु

तरबार काटी खुकुरी, खुकुरी काटी हँसिया

तरवारको काम सियाले दन्न

तरवार भन्दा कलम बलियो

नदिने बर्जुले बुधबार बार्छिन्, दिनपर्छ भनेर कुरैकरराले टार्छिन् ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ४ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? २ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…