Sansar News- Nepal's Fast Khabar Online News Portal

कस्ले फैलायो एनआरएनए फ्रान्सका बारेमा गलत अफवाह ?

संसार न्यूज़
१ महिना पहिले
कस्ले फैलायो एनआरएनए फ्रान्सका बारेमा गलत अफवाह ?

१ माघ, फ्रान्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सका बारेमा कसैले गलत अफवाह फैलाएको भन्दै संघले विज्ञप्तिमार्फत् आपत्ति जनाएको छ ।

सहयोग संघ नामक फेसबुक पेज खोलेर कसैले संघका उपाध्यक्षका बारेमा सामाजिक संजालमा नकरात्मक टिप्पणी गर्नुका साथै चरित्र हत्या गर्ने खालको अनाधिकृत, विना आधार, बिना प्रमाण र तथ्यहीन अफवाह फैलाएर समग्र गैरआवासीय नेपालीको मान मर्यादामा आँच पुर्याएको पनि संघले ठहर गरेको छ ।

‘यस्ता नकारात्मक टिप्पणीको घोर भत्र्सना र घोर निन्दाको साथै यस्ता तथ्यहीन समाचार नकारात्मक टिप्पणी सामाजिक सन्जालमा नगर्नको लागि सबैलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्स हार्दिक अनुरोध गर्दछौं ।’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…