Sansar News- Nepal's Fast Khabar Online News Portal

‘रेखा फिल्म्स्’ मा सौगात र दया आबद्ध

संसार न्यूज़
१ महिना पहिले
‘रेखा फिल्म्स्’ मा सौगात र दया आबद्ध

२ माघ, काठमाडौँ । ‘रेखा फिल्म्स्’ को ब्यानरमा बन्न लागेको नयाँ चलचित्रमा सौगात मल्ल र दयाहाङ राई अनुबन्धित भएका छन् ।

‘रेखा फिल्म्स्’ को  छैठौँ फिल्म रहेको उक्त चलचित्रको पटकथा जगदीश्वर थापाले लेख्दै छन् भने रेखासँगै दयाहाङ र सौगातको अभिनय रहने बताइएको छ ।

माघे संक्रान्तिको अवसर पारेर सविर श्रेष्ठले निर्देशन गर्न लागेकोे यस चलचित्रको लागि दयाहाङ र सौगातसँग कागजी रुपमा नै सम्झौता भइसकेको रेखाले सार्वजनिक गरेकी छन् ।

नारी प्रधान हुने बताईएको यस चलचित्रको नाम भने फाईनल भईसकेको छैन । चलचित्रको छायाँकन बैशाखबाट सुरु हुने र आउँदो वर्षको लक्ष्मी पूजा सम्म प्रर्दशनमा ल्याउने बताईएको छ ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…