Sansar News- Nepal's Fast Khabar Online News Portal

किन गाली गरिन् आस्था राउतले प्रहरीलाई ?

संसार न्यूज़
८ महिना पहिले
किन गाली गरिन् आस्था राउतले प्रहरीलाई ?

काठमाडौँ । गायिका आस्था राउत अहिले एउटा विवादमा मुछिएकी छिन् । उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडिओमा राउतले आफूलाई महिला प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा आफुलाई हतार भइरहेको र चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको कारण उनले ती महिला प्रहरीलाई ‘तँ’ शब्द प्रयोग गर्दै गाली गरेको बताइएको छ ।

तर, उनले आफ्नो फेसबुक मार्फत यो कुरा गलत रहेको र आफूले नेपाल प्रहरीलाई एकदमै सम्मान गर्ने र बिना जानकारी झुट्टा समाचार नलेख्न अनुरोध गर्दै यस्तो स्टाटस लेकेकी छिन् ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…