back

किन गाली गरिन् आस्था राउतले प्रहरीलाई ?

वि.सं.२०७६ माघ २ बिहीवार

192 

shares
NTC AD
Global IME AD

काठमाडौँ । गायिका आस्था राउत अहिले एउटा विवादमा मुछिएकी छिन् । उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडिओमा राउतले आफूलाई महिला प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा आफुलाई हतार भइरहेको र चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको कारण उनले ती महिला प्रहरीलाई ‘तँ’ शब्द प्रयोग गर्दै गाली गरेको बताइएको छ ।

तर, उनले आफ्नो फेसबुक मार्फत यो कुरा गलत रहेको र आफूले नेपाल प्रहरीलाई एकदमै सम्मान गर्ने र बिना जानकारी झुट्टा समाचार नलेख्न अनुरोध गर्दै यस्तो स्टाटस लेकेकी छिन् ।

वि.सं.२०७६ माघ २ बिहीवार १६:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...