युएईमा नेपाली कामदार बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

२ माघ, युएई । युएईमा कामदार बोकेको बस दुर्घटना हुँदा पाँचको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहिबार बिहान साढे पाँच भएको उक्त दुर्घटनामा नेपाली महिला कामदार सहित अन्य देशका कामदार चढेको बस लरीसँग ठक्कर खाँदा पाँचजना महिलाको ज्यान गएको समाचार प्राप्त भएको छ । तर ती महिला को हुन् भनेर पहिचान भने भइनसकेको … Continue reading युएईमा नेपाली कामदार बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु