Sansar News- Nepal's Fast Khabar Online News Portal

यदुप्रसाद भट्टको सालिक अनावरण

संसार न्यूज़
१ महिना पहिले
यदुप्रसाद भट्टको सालिक अनावरण

३ पुष । गोर्खाको घ्याम्पेसालमा रहेको दुल्लभ माध्यमिक विद्यालयमा पुर्वमन्त्री स्वर्गीय यदुप्रसाद भट्टको सालिक अनावरण गरिएको छ । पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वर्गीय भट्टको सालिकको अनावरण गरेका हुन् ।

विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयका संस्थापक संरक्षकसमेत रहेका भट्टको सालिक अनावरण गरिएको हो ।

सो अवसरमा ‘स्मृतिका पानाहरुमा यदु भट्ट’ स्मृतिग्रन्थ पुस्तकको समेत लोकार्पण गरिएको थियो । साथै गोर्खा जिल्लाका उत्कृष्ट छात्रछात्रा तथा उत्कृष्ट बिद्यालयलाई ‘यदु भट्ट विद्या पुरस्कारबाट’ सम्मानित गरिएको थियो।

स्वर्गीय भट्ट गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टका पिता हुन् ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…