नेपालमा पैसाको हैन कार्यक्षमता र कार्यवातावरणको कमी हो

नेपालमा हरेक वर्ष न्युनतम् करिव ३० प्रतिशत बिकास बजेट फ्रिज हुन्छ । अहिले बिकास बजेट रू ३०० अर्ब जति छ, त्यसको ३० प्रतिशत भनेको रू ९० अर्ब हो । पैसाको खाँचो हो त नेपाललाई ? एमसीसी मा पाउने अनुदान वार्षिक ११, १२ अर्ब मात्र हो। आजकल MCC का बारेमा चिच्याउनेहरू मध्ये सायद २,३ जना पनि … Continue reading नेपालमा पैसाको हैन कार्यक्षमता र कार्यवातावरणको कमी हो