Sansar News- Nepal's Fast Khabar Online News Portal

सन्राइज बैंकको भ्याली एक्सपे्रस रेष्टुरेण्टमा विशेष छुट योजना

संसार न्यूज़
१ महिना पहिले
सन्राइज बैंकको भ्याली एक्सपे्रस रेष्टुरेण्टमा विशेष छुट योजना

४ माघ, काठमाण्डौ । सन्राइज बैंकका ग्राहकले अब भ्याली एक्सप्रेस रेष्टुेण्टमा विशेष छुट पाउने भएका छन् ।

बैंकले रेष्टुरेण्टसँग गरेको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १० प्रतिशत छुटको योजना ल्याएको बताएको छ ।

यस योजना अन्र्तगत सन्राइज बैंकका ग्राहकहरुले आफ्नो डेविट\ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल (POS) टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी QR Payment  मार्फतValley Xpress (VFC) को बिल झुक्तानी गर्दा कुल बिल रकमको १० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नेछन् ।

उल्लेखित योजना अनुरुप सन्राइज बैंकका ग्राहकहरुले माघ २, २०७६ देखी दुई महिनासम्म Valley Xpress (VFC) का बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नेछन् ।

१५२ एटिएम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको यस सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो ।

बैंकले होटल, रेष्टुरेन्ट, एयरलाइन्स जस्ता विभिन्न क्षेत्रमा गरिने कार्डQR Payment मा छुटको व्यवस्था गरी ग्राहकहरुलाई लाभान्वित गराउँदै आएको जनाएको छ ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…