Sansar News- Nepal's Fast Khabar Online News Portal

कति छ हेर्नुहोस् आज (माघ ५) को बजारमा तरकारीको मूल्य ?

संसार न्यूज़
१ महिना पहिले
कति छ हेर्नुहोस् आज (माघ ५) को बजारमा तरकारीको मूल्य ?

५ माघ, काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको भाउ यसप्रकार तोकेको छ ।

समितिका अनुसार आजको बजारमा प्याजको भाउमा वृद्धि भएको छ । शुक्रबार ५५ रुपैयाँ केजी थोक मूल्य रहेको चाइनीज प्याजको मूल्य आज ६५ रुपैयाँ भएको छ । साथै भारतीय प्याजको मूल्य प्रतिकेजी थोक मूल्य ११० देखि ११२ रुपैयाँ पुगेको छ ।

त्यसैगरी आजको बजारमा स्थानीय तथा भारतीय टमाटरको थोक मूल्य प्रतिकेजी ३० रुपैयाँ देखि ६० रुपैयाँ केजी सम्ममा विक्रि वितरण भइरहेको समितिको मूल्य विवरणमा उल्लेख छ ।

यस्तो छ अन्य तरकारीको थोक तथा खुद्रा विवरण

 

दैनिक थोक मूल्य विवरण
माघ  ५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५४
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. २५ ३० २८
गोलभेडा सानो(टनेल) के जी ३० ३५ ३३
गोलभेडा सानो(भारतीय) के जी ३५ ४० ३८
गोलभेडा सानो(तराई) के जी ३५ ४० ३८
आलु रातो(भारतीय) के जी ३८ ४० ३९
प्याज सुकेको भारतीय के.जी. ११० ११२ १११
सुकेको प्याज चाइनिज केजी ६० ६५ ६२
गाजर(लोकल) के.जी. ५० ६० ५५
गाजर(तराई) केजी ४० ४५ ४२
बन्दा(लोकल) के.जी. ५० ५५ ५२
बन्दा(तराई) केजी ५० ५५ ५२
बन्दा(नरिवल) केजी ५० ५५ ५२
काउली स्थानिय के.जी. ४० ४५ ४२
स्थानीय काउली(ज्यापु) केजी ५० ५५ ५२
काउली तरार्इ के.जी. ३० ४० ३५
मूला सेतो(लोकल) के.जी. २५ ३० २८
सेतो मूला(हाइब्रीड) केजी २५ ३० २८
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
मटरकोशा के.जी. ७५ ८० ७८
घिउ सिमी(लोकल) के.जी. ७५ ८० ७८
घिउ सिमी(हाइब्रीड) केजी ७५ ८० ७८
घिउ सिमी(राजमा) केजी ५० ६० ५५
टाटे सिमी के.जी. ६५ ७० ६८
तितो करेला के.जी. ११० १२० ११५
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. २५ ३० २८
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. ८० ९० ८५
सखरखण्ड के.जी. ५० ६० ५५
बरेला के.जी. ५० ६० ५५
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. १७० १८० १७५
च्याउ(कन्य) के.जी. ७० ८० ७५
च्याउ(डल्ले) के जी २७० २८० २७५
ब्रोकाउली के.जी. ५० ६० ५५
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. २७० २८० २७५
पार्सले के.जी. २७० २८० २७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ४५ ५० ४८
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २८० २९० २८५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ७० ८० ७५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. ११० १२० ११५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५० ६० ५५
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५५ ६० ५८
खुर्सानी हरियो(बुलेट) के जी ५५ ६० ५८
भेडे खु्र्सानी के.जी. ६५ ७० ६८
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ७० ८० ७५
लसुन सुकेको चाइनिज के.जी. ३१० ३२० ३१५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२० २२५ २२३
ताजा माछा(म‌ंुगरी) के जी २५० २५५ २५३
दैनिक खुद्रा मूल्य विवरण
माघ  ५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ८० ९० ८५
ठूलो गोलभेडा(भारतीय) केजी ८० ९० ८५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ५० ६० ५५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. १३० १४० १३५
सुकेको प्याज चाइनिज केजी ९० १०० ९५
गाजर(लोकल) के.जी. ६० ७० ६५
गाजर(तराई) केजी ५० ६० ५५
बन्दा(लोकल) के.जी. ६० ७० ६५
बन्दा(तराई) केजी ६० ७० ६५
बन्दा(नरिवल) केजी ६० ७० ६५
काउली स्थानिय के.जी. ६० ७० ६५
स्थानीय काउली(ज्यापु) केजी ८० ९० ८५
काउली तरार्इ के.जी. ५० ६० ५५
मूला सेतो(लोकल) के.जी. ४० ५० ४५
सेतो मूला(हाइब्रीड) केजी ४० ५० ४५
भन्टा लाम्चो के.जी. ८० ९० ८५
भन्टा डल्लो के.जी. ८० ९० ८५
मटरकोशा के.जी. १०० ११० १०५
घिउ सिमी(लोकल) के.जी. १२० १३० १२५
घिउ सिमी(हाइब्रीड) केजी १२० १३० १२५
घिउ सिमी(राजमा) केजी ८० ९० ८५
टाटे सिमी के.जी. ९० १०० ९५
तितो करेला के.जी. १५० १६० १५५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ५० ६० ५५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. १२० १३० १२५
सखरखण्ड के.जी. ८० ९० ८५
बरेला के.जी. ८० ९० ८५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. १०० ११० १०५
चमसूरको साग के.जी. १०० ११० १०५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. १०० ११० १०५
प्याज हरियो के.जी. १९० २०० १९५
च्याउ(कन्य) के.जी. १०० ११० १०५
च्याउ(डल्ले) के जी ३०० ३१० ३०५
ब्रोकाउली के.जी. ८० ९० ८५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ५० ६० ५५
सेलरी के.जी. ३१० ३२० ३१५
पार्सले के.जी. ३१० ३२० ३१५
सौफको साग के.जी. १०० ११० १०५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन ९० १०० ९५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १५० १६० १५५
काक्रो(हाइब्रीड) के जी ८० ९० ८५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १६० १७० १६५
हरियो धनिया के.जी. ९० १०० ९५
लसुन सुकेको चाइनिज के.जी. ३४० ३५० ३४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २८० २९० २८५

कति छ त आजको बजारमा तरकारीको भाउ ?

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) २ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…