Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

संसार न्यूज़
१ महिना पहिले
यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो  ?

५ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकका अनुसार आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकका अनुसार आज माघ ५ (जनवरी १९) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रिदर ११४ रुपैयाँ ४ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२६ रुपैयाँ ४ पैसा र विक्रिदर १२६ रुपैयाँ ७१ पैसा रहेको छ भने पाउण्ड स्टलीङ १ को खरिददर १४७ रुपैयाँ ८८ पैसा र बिक्रिदर १४८ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैया १६ पैसा र विक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३० रुपैया २४ पैसा र विक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५ पैसा रहेको छ ।
बहराइन डिनार १ को खरिददर ३०० रुपैया ८९ पैसा रहेको छ भने विक्रिदर ३०२ रुपैयाँ ४८ पैसा रहेको छ ।

कुवेती डिनार १ को खरिददर ३७३ रुपैया ८२ पैसा र विक्रिदर ३७५ रुपैयाँ ८० पैसा रहेको छ । साथै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैया ९८ पैसा र विक्रिदर २८ रुपैयाँ १३ पैसा रहेको छ ।
यस्तो अन्य मुद्राको विवरण


Rate Request     archives…
Exchange Rate for 19 January 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.44
114.04
  European Euro
1
126.04
126.71
  UK Pound Sterling
1
147.88
148.66
 Swiss Franc
1
117.27
117.89
  Australian Dollar
1
78.20
78.62
 Canadian Dollar
1
86.93
87.39
  Singapore Dollar
1
84.25
84.69
 Japanese Yen
10
10.30
10.35
 Chinese Yuan
1
16.54
16.63
  Saudi Arabian Riyal
1
30.24
30.40
  Qatari Riyal
1
31.16
31.32
  Thai Baht
1
3.73
3.75
  UAE Dirham
1
30.88
31.05
  Malaysian Ringgit
1
27.98
28.13
  South Korean Won
100
9.78
9.83
 Swedish Kroner
1
11.95
12.02
  Danish Kroner
1
16.87
16.96
  Hong Kong Dollar
1
14.60
14.68
  Kuwaity Dinar
1
373.82
375.80
  Bahrain Dinar
1
300.89
302.48

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

यस्तो छ आज (माघ ३ गते) को बजारमा विदेशी मुद्राको भाउ

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…