Sansar News- Nepal's Fast Khabar Online News Portal

एमसीसीका बारेमा यस्तो लेखिन् नायिका रेखा थापाले

संसार न्यूज़
१ महिना पहिले
एमसीसीका बारेमा यस्तो लेखिन् नायिका रेखा थापाले

अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा विभिन्न बहस र छलफल भइरहेका बेला नायिका रेखा थापाले पनि यसका बारेमा मुख खोलेकी छन् ।

नायिका रेखाले आइतबार सामाजिक संजाल फेसबुकमा देशभक्तहरुको असली अनुहार यहि एमसीसीको सवालमा देखिने बताउँदै कुन बाध्यताले निर्लज्ज बनेर एमसीसीको चाकरी गरिरहेका छन् ? भन्ने प्रश्न समेत गरेकी छन् ।

‘जनताले तिरस्कार गरेको IPS/MCC कुरामा किन ढिपी गर्नु परेको होला,’ नायिका थापाले लेखेकी छन् ‘जोगाए बापत कसलाई के–के उत्थान र उपहार मिल्ने हो ? सोझो कुरा के हो भने नेपाल पैसा नभएर गरिब भएको होइन ।’

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…