Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् पूर्ण विवरण

संसार न्यूज़
२ महिना पहिले
प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् पूर्ण विवरण

५ माघ, काठमाण्डौं । नेपाल प्रहरीमा रिक्त रहेको ‘प्रहरी कार्यालय सहयोगी ’  पद का लागि लिइएको प्रयोगात्मक परीक्षामा उत्र्तीण हुनेको नामावली सार्वजनिक भएको छ ।

प्रहरी प्रधान कार्यालयले २०७६ पुष ३ गते देखि पुष २८ गतेसम्म महानगरीय प्रहरी शिक्षालय महाराजगन्जमा लिइएको प्रयोगात्मक परीक्षामा सहभागी भएर उत्र्तीण भएकाहरुको नाम सार्वजनिक गरेको हो ।

अन्तरवार्ताको मिति तय
त्यस्तै प्रहरी प्रधान कार्यालयले प्रयोगात्मक परीक्षामा उत्र्तीण भएकाहरुको अन्तरवार्ता २०७६ माघ ९ गतेदेखि माघ १२ सम्म महानगरीय प्रहरी शिक्षालय महाराजगन्जमा हुने भएकोले अन्तरवार्ता परीक्षामा सहभागी हुने उम्मेदवारहरुले आफुले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको सक्कलै प्रमाण–पत्र, नेपाली नागरिकताको प्रमाण-पत्र, प्रवेश-पत्र र समावेशी समूहमा उत्तीर्ण हुने उम्मेदवारहरुले समावेशीको प्रमाण पत्र समेत साथमा लिई परीक्षा सुरु हुनु भन्दा १ घण्टा अगाडी उपस्थित हुन समेत अनुरोध गरिएको छ ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ४ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ५ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…