Sansar News- Nepal's Fast Khabar Online News Portal

अन्ततः सभामुखमा अग्नि सापकोटा सिफारिस

संसार न्यूज़
२ महिना पहिले
अन्ततः सभामुखमा अग्नि सापकोटा सिफारिस

५ माघ, काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेकपा नेता अग्नि सापकोटालाई नै सभामुख बनाउने सहमति भएको छ। दुई अध्यक्षबीच आज बालुवाटारमा भएको छलफलमा सापकोटालाई सभामुख बनाउने सहमति भएको स्रोतको दाबी छ।

आइतवार विहान करीब साढे २ घन्टा बालुवाटारमा बसेको दुई नेताबीचको भेटवार्तामा सभामुखमा सहमति भएसँगै आजै ४ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । बैठकले अध्यक्षद्धयबाट सिफारिस भएका सापकोटालाई सभामुखमा अनुमोदन गर्नेछ । भोलि संसदको बैठक आह्वान भएका कारण नेकपालाई आजै सभामुख चयन गर्नुपर्ने दवाव रहेको छ ।

पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सरेको थियो । माघ ६ गते सोमवारका लागि संसद् अधिवेशन बोलाइएको छ ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ४ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ६ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…