Sansar News- Nepal's Fast Khabar Online News Portal

कांग्रेस सांसदको प्रस्तावः ‘प्रधानमन्त्री नजाने भए सिंहदरबारमा ताला लगाइदिऊँ’

संसार न्यूज़
८ महिना पहिले
कांग्रेस सांसदको प्रस्तावः ‘प्रधानमन्त्री नजाने भए सिंहदरबारमा ताला लगाइदिऊँ’

५ माघ, काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारबाटै सरकार चलाएकोमा आपत्ति जनाएका छन् । आइतवारको राष्ट्रिय सभामा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रायमाझीले प्रधानमन्त्री ओली सिंहदरबार नै नआउने हो भने ताल लगाउन अनुरोध पनि गरे ।

‘प्रधानमन्त्री बालुवाटारबाट सिंहदरबार आउनै छाडेका छन्। राति सुत्न प्रयोग गरिने बालुवाटारबाटै शासन चलाइरहेका छन्’, उनले भने, ‘देशको प्रशासनिक केन्द्र सिंहदरबार अहिले खाली छ। प्रधानमन्त्री नगएपछि काम नलाग्ने भएको सिंहदरबारमा ताला लगाउने हो कि ?’

सांसद रायमाझीले देशको कार्यकारी प्रमुखलाई भेट्न हरेकले उनी सुत्ने ठाउँमा पुग्नु परिरहेको गुनासो गरे। सांसद रायमाझीले प्रधानमन्त्रीले कुनै व्यवसायिक संस्थाको डाइरेक्टर जस्तो भएको आरोप पनि लगाए ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…