Sansar News- Nepal's Fast Khabar Online News Portal

बाढी र पहिरोबाट ६ को मृत्यु

सिन्हवा
१ महिना पहिले
बाढी र पहिरोबाट ६ को मृत्यु

५ माघ , ब्राजिल ।  मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा ६ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ ।

सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो ।

कोन्हा र अल्फ्रेडो चाभेस शहर तीन, तीन व्यक्तिको मृत्यु भएको बताइएको छ । पीडित मध्ये दुइ वृद्ध व्यक्ति भएका र उनीहरुको घर पहिरोले पुरिएपछि मृत्यु भएको बताइएको छ ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…