Sansar News- Nepal's Fast Khabar Online News Portal

शिक्षिकाको प्रेममा परेपछि भण्डारीको यस्तो भिडियो सार्वजनिक

संसार न्यूज़
१ महिना पहिले
शिक्षिकाको प्रेममा परेपछि भण्डारीको यस्तो भिडियो सार्वजनिक

काठमाडौँ । गायक दिनेश गौतमको नयाँ गीत सार्वजनिक भएको छ । पुरुषोत्तम बस्नेतको शब्द, दिनेश गौतम स्वयंको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको ‘म मरिसके पछि’ बोलको गीतमा शिक्षक र विद्यार्थीबिचको प्रेम सम्बन्धलाई देखाइएको छ ।

‘माया गर्नुको के अर्थ आँशु झरिसके पछि, जे जे गर्नुछ गरे हुन्छ म मरिसके पछि’ जस्तो शब्दहरु समेटेको यस गीतलाई विधान कार्कीले निर्देशन गरेका हुन् भने उक्त गीतको भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दिपेन्द्र कार्कीको अभिनय रहेको छ । त्यस्तै, यस भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् भने छायांकन उत्सव दाहालको र सम्पादन विकाश दाहालले गरेका हुन् ।

नेपाली साहित्यमा पुस्तक नामक प्रसादले चिनिएका उनी राम्रो लेखक र गजलकार पनि हुन् । नेपाली चलचित्र र आधुनिक विधाका दुई सय भन्दा बढि गीत गाएका उनका ११ वटा एल्बम सार्वजनिक गरेका छन् । त्यस्तै, दिनेशको संगीतमा भारतीय गायक शान र राज हसन समेतले गीत गाएका छन् ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) २ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…