Sansar News- Nepal's Fast Khabar Online News Portal

यसकारण पाए पत्रकार रवि लामिछानेले सफाई, सफाइ पाएपछि यसो भने रविले(हेनुर्स भिडियो)

संसार न्यूज़
२ महिना पहिले
यसकारण पाए पत्रकार रवि लामिछानेले सफाई, सफाइ पाएपछि यसो भने रविले(हेनुर्स भिडियो)

५ माघ, काठमाण्डौं । आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका पत्रकार रविलामिछाने निर्दोष सावित भएका छन् ।

पत्रकार शालिक राम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा मुद्दा खेपिरहेका पत्रकार लामिछानलाई प्रयाप्त प्रमाण नभएको भन्दै चितवन जिल्ला अदालतले आइतबार सफाइ दिएको बताइएको छ ।

चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार जिल्ला न्यायाधिश हेमन्त रावलको इजलासको फैसलाबाट पत्रकार लामिछाने र युवराज कँडेलले सफाई पाएका हुन् ।

पुडाशैनीको आत्महत्या दुरुत्साहनमा पत्रकारद्धयको कुनै संलग्नता नदेखिएको भन्दै अदालतले फैसला सुनाएको हो ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ४ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ६ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…