back

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

वि.सं.२०७६ माघ ६ सोमवार

357 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ ।

पाठ्यक्रम विकासकेन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ । पहिलो चरणमा शैक्षिक सत्र ०७७\ ७८ मा कक्षा १ र १२ को पाठ्यक्रम परिवर्तन हुनेछ । दोस्रो चरणमा कक्षा २,३,६ र १२ को परिवर्तन हुनेछ ।

त्यसपछि कक्षा ४,५ तथा ७, ८ र ९ को पाठ्यक्रम क्रमसँगै परिवर्तन हुनेछ । २०८० सालभित्र सबै कक्षाको पाठ्यक्रम परिवर्तन भइसक्ने केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए ।

शिक्षा ऐनले कक्षा ११ र १२ लाई पनि विद्यालय संरचनामा गाभेपछि नयाँ पाठ्यक्रम बनाइएको हो । ऐन संशोधन हुनुअघि कक्षा १० सम्मलाई मात्र विद्यालय संरचना मानिएको थयो ।

११ र १२लाई उच्च माध्यामिक तह भनिन्थ्यो । परिवर्तित पाठ्यक्रमअनुसार दुवै कक्षामा तीनवटा अनिवार्य र तीजवटै विषय ऐच्छिक हुनेछ । कक्षा ११ मा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अजिवार्य गरिएको छ । कक्षा १२ मा पनि अंग्रेजी, नेपाली र जीवनोपयोगी विषयलाई अनिवार्य बनाइएको छ ।

विज्ञहरुले भने कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएकोमा आपत्ति जनाएका छन् । गणितलाई एच्छिक विषयमा गणना गरिँदा स्नातक तहमा विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भन्दै नेपाल गणित समाजले आपत्ति जनाएको छ ।

वि.सं.२०७६ माघ ६ सोमवार ०८:३० मा प्रकाशित

NABIL bank AD
अनुसन्धानले गृहमन्त्री लामिछाने सहकारीको कुनैपनि भूमिकामा नरहेको देखाएको छ–प्रधानमन्त्री प्रचण्ड

अनुसन्धानले गृहमन्त्री लामिछाने सहकारीको कुनैपनि भूमिकामा नरहेको देखाएको छ–प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपपप्रधान तथा गृहमन्त्री...

कांग्रेसले भन्यो– सप्रमाण उजुरी पर्दा पनि लामिछानेमाथि किन कारबाही भएन ?

कांग्रेसले भन्यो– सप्रमाण उजुरी पर्दा पनि लामिछानेमाथि किन कारबाही भएन ?

काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

काभ्रेमा आगलागी हुँदा सात घाइते

काभ्रेमा आगलागी हुँदा सात घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति...

आठ वर्षदेखिमाथिका गैँडालाई स्थानान्तरण गर्दै निकुञ्ज

आठ वर्षदेखिमाथिका गैँडालाई स्थानान्तरण गर्दै निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले...

अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने प्रधानमन्त्रीको भनाई

अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने प्रधानमन्त्रीको भनाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा...

बस दुर्घटनाका घाइते भन्छन् : तीव्र गतिकै कारण बस दुर्घटना भयो 

बस दुर्घटनाका घाइते भन्छन् : तीव्र गतिकै कारण बस दुर्घटना भयो 

डम्मर बुढा मगर, ढोरपाटन (बागलुङ) । “सोमबार दिउँसो १२ बजेतिर...