back

तेस्रो ODI मा भारत ७ विकेटले विजयी, रोहितले बनाए सतक

वि.सं.२०७६ माघ ६ सोमवार

186 

shares
NTC AD
Global IME AD

६ माघ, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको अन्तिम तथा तेस्रो ODI मा भारतले ७ विकेटले जित निकालेको छ । बंगलोरमा भएको अन्तिम ODI मा पहिले टस जितेर ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २८६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टीवन स्मिथले सतक जडेका थिए । उनी १३२ बल खेल्दैँ १३१ रन बनाएर आउट भएका थिए ।

२८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि उपकप्तान रोहित शर्माले सतक जडेका थिए । उनी १२८ बल खेल्दैँ ११९ रन बनाएर आउट भएका थिए ।

जितसँगै भारतले तिन खेलको ODI श्रृखलामा २–१ ले जित निकालेको छ ।

वि.सं.२०७६ माघ ६ सोमवार १०:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

भारतबाट आउने अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

भारतबाट आउने अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा । मेची उद्योग वाणिज्य सङ्घले भारतबाट आयातित अखाद्य तथा...