back

लोकसेवा आयोगको परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना

वि.सं.२०७६ माघ ८ बुधवार

288 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

८ माघ, काठमाण्डौ । लोकसेवा आयोग बाग्लु्ङ कार्यालयले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना जारी गरेको छ ।
आयोगको केन्द्रीय कार्यालय अनामनगर काठमाण्डौंको विज्ञापन नं १६६९४÷\०७६\७७ (खु्ला तथा समावेशी) एकिकृत परीक्षा प्रणाली अन्तर्गत रा.प, तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लागि परीक्षा केन्द्र बाग्लुङ राखी अनलाइनबाट दरखास्त फारम स्वीकृत गराएका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व निर्धारित कार्यक्रम अनुसार निम्न मिति, समय र स्थानमा हुने पनि अयोगले जनाएको छ ।

आयोगका अनुसार यहि माघ २५ गते दिनको ११ बजे परीक्षा सुरु हुनेछ भने परीक्षाको समय १ घण्टा ३० मिनेट हुनेछ । परीक्षा केन्द्र धवलागिरी बहुमुखी क्याम्पस, बाग्लुङ केन्द्र .‘क’ र धवलागिरी बहुमुखी क्याम्पर, बाग्लुङ केन्द्र ‘ख’ रहेको पनि आयोगले जनाएको छ ।

वि.सं.२०७६ माघ ८ बुधवार १७:२२ मा प्रकाशित

NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...