back

नेपाल व्यवस्थापन संघको १९ औं प्रवन्ध समितिको निर्वाचन सम्बन्धीसूचना

वि.सं.२०७६ माघ ९ बिहीवार

162 

shares
NTC AD
Global IME AD

९ माघ, काठमाण्डौं । नेपाल व्यवस्थापन संघ (म्यान) को १९ औं प्रवन्ध समितिको सदस्यहरुको निर्वाचन तथा मतदान सम्बन्धी सूचना जारी गरिएको छ ।

संघको १९ औं प्रबन्ध समितिका सदस्यहरुको निर्वाचन इलेक्ट्रोनिक प्रविधिबाट २०७६ माघ २४ गते तद्अनुसार (फवरी ७, २०२०) शुक्रवार होटल याक एण्ड यति, दरवारमार्ग काठमाडौंमा हुने जानकारी संघले गराएको छ ।

त्यस्तै यस वर्ष इलेक्ट्रोनिक प्रविधिबाट मतदान गर्ने भएकोले मतदान गर्ने सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले २०७६ माघ १० गते शुक्रवार संघको सभाकक्ष कमलादी काठमाडौंमा दिउसो ३ बजेदेखि ५ बजेसम्म मतदात गर्ने तरिका (डेमो) प्रदर्शन गर्ने भएकोले इच्छुक सदस्यहरुलाई उपस्थितिको लागि अनुरोध समेत संघले गरेको छ ।

निर्वाचन सम्बन्धी विस्तृत कार्यक्रम संघको वेभसाइट www.man.org.np मा पनि हेर्न सकिने छ ।

वि.सं.२०७६ माघ ९ बिहीवार १३:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...