back

सांसद दीपक मनाङे पक्राउ

वि.सं.२०७६ माघ ९ बिहीवार

129 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

९ माघ, पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले लेकसाइडस्थित एक होटलबाट पक्राउ गरेको हो। अदालतले बिहीबार उनका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई पक्राउ पुर्जी जारी भएको केही समयमै प्रहरीले पक्राउ गरेको हो ।

सांसद मनाङ्गेले एक कार्यक्रममा झापड हानेपछि एन्फा अध्यक्ष गुरुङले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । पोखरामा जारी मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै मनाङ्गेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।

मनाङ्गे बुधबार पत्रकार सम्मेलन गर्दै आफूमाथि ठगी गरेका कारण झापड हानेको बताएका थिए । उनले आफ्ना १८ जना खेलाडीलाई गुरुङले अलपत्र पारेको आरोप पनि लगाएका छन् । पत्रकार सम्मेलनमै मनाङ्गे ठगहरुलाई झाप्पड हान्दा रमाइलो लाग्ने प्रतिक्रिया दिएका थिए ।

वि.सं.२०७६ माघ ९ बिहीवार १६:२६ मा प्रकाशित

NABIL bank AD
कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

बेइजिङ । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो...

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर...

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौँ । सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्व...

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलो पटक...