back

परीक्षा भवन कायम गरिएको सम्बन्धी लोकसेवा आयोगको सूचना

वि.सं.२०७६ माघ ९ बिहीवार

159 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

९ माघ, काठमाण्डौं । लोकसेवा आयोग इलाम कार्यालयले परीक्षा भवन कायम गरिएको सम्बन्धी सूचना जारी गरेको छ ।
लोकसेवा आयोग केन्द्रीय कार्यालय काठमाण्डौंको वि.नं. १६६९४–१६७००\०७६-७७ (खुला तथा समावेशी) एकिकृत संयुक्त रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदका लागि परीक्षा केन्द्र इलाम राखी अनलाइनबाट दरखास्त फारम स्वीकृत गरिएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षा विभिन्न मिति र स्थानमा हुने आयोगले जानकारी गराएको छ ।

आयोगका अनुसार परीक्षा मिति माघ २५ गते तोकिएको छ भने १०००१ देखि १०२३० सम्मका २३० उम्मेदवार श्री आर्दश मावि, इलाम, ‘क’ १०२३१ देखि १०४०३ रोल नं का १७२ जना श्री आर्दश मावि, इलाम ‘ख’, १०४०४ देखि १०५६४ सम्मका १६० जना श्री आर्दश मावि, इलाम ‘ग’ र १०५६५ देखि बाँकी सबै श्री आर्दश मावि, इलाम ‘घ’ तोकिएको छ ।

त्यस्तै प्रवेश पत्र विना उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने भएकाले अनिवार्यरुपमा प्रवेश पत्र ल्याउन पनि आयोगले अनुरोध गरेको छ ।

वि.सं.२०७६ माघ ९ बिहीवार १६:३७ मा प्रकाशित

NABIL bank AD
काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

बेइजिङ । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो...

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर...

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौँ । सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्व...

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलो पटक...

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ...