back

गजल

वि.सं.२०७६ माघ ११ शनिवार

141 

shares
NTC AD
Global IME AD

जित के को लागि हार के को लागि
जिन्दगिभर यो तकरार के को लागि ।।

जन्मेपछि मर्नुनै पर्छ एकदिन सबैले
फेरि यति धेरै अहंकार के को लागि ।।

घरेलु हिंसा गर्नु महाअपराध हो भने
झैझगडा अनि काटमार के को लागि ।।

गरिब मजदुर कै पसिनाले धनी भयौ
गरिब माथि नै अत्याचार के को लागि ।।

आमा बुवालाई वृद्धाश्रम राख्न लग्यौ
बुझेनौ तिमिले यो परिवार के को लागि ।।

कटुञ्जे,भक्तपुर,हाल,इजरायल

वि.सं.२०७६ माघ ११ शनिवार ११:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...