Sansar News- Nepal's Fast Khabar Online News Portal

होमवर्क नगर्दा रितिकको हातनै भाँचियो

संसार न्यूज़
४ हप्ता पहिले

१३ माघ , सिराहा । मिर्चैयास्थित स्वस्तिक पाठशालामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रितिक यादवको होमवर्क नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा हात भाँचिएको छ ।

नेपाली विषयको गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले हात भाँचिने गरी कुटपिट गरेको परिवारजनले जानकारी दिएका छन् । उनको हातमा ब्यान्डेज गरिएको छ ।

रितिक ६ वर्षदेखि स्वस्तिक पाठशालामा छात्रवासमा बसेर पढ्दै आएको उनको काका देवकुमार यादवले बताए । सोमबारको नयाँ पत्रिका दैनिकबाट

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…