गाडीको प्रदूषण परीक्षण गराउदा मैले भोगेको सास्ती

सोमबार यातायात कार्यालय पुगेर सवारी प्रदूषण परीक्षणको काम गराउँदा भोगेका व्यक्तिगत अनुभवहरु तपाईहरु समक्ष सेयर गर्न चाहान्छु । दुई घण्टा प्रदूषण परिक्षण गराउने गाडीहरूको लाईनमा बसेर पालो कुर्दा र काम सकेर आउँदासम्म भोगेका कुराहरुको नालीबेली तल उल्लेख गरेको छु । १-२ घंटा प्रदूषण परिक्षण गराउने गाडीहरूको लाईन लागेर पालो कुरियो । २- प्रदूषण परीक्षण कक्षमा … Continue reading गाडीको प्रदूषण परीक्षण गराउदा मैले भोगेको सास्ती