Sansar News- Nepal's Fast Khabar Online News Portal

यौनमा उदार थाइल्याण्ड, यसरी हुन्छ ग्राहकको खोजी (भिडियोसहित)

संसार न्यूज़
५ महिना पहिले
यौनमा उदार थाइल्याण्ड, यसरी हुन्छ ग्राहकको खोजी (भिडियोसहित)

पर्यटकीय गन्तव्य थाइल्याण्ड खुल्ला रेडलाइटको लागि प्रख्यात मानिन्छ। थाइल्यान्डका धेरै युवतीहरु यौन ब्यवसायमा लाग्ने गरेका छन् । थाइल्याण्डले रेड लाइटबाट र होटलबाट धेरै नै आर्थिक लाभ उठाइरहेको छ।

नेपालमा पनि बेलाबखत रेड लाइट एरिया तोकेर यौन क्रियाकलापलाई बैधानिकता दिनुपर्ने माघ उठ्ने गर्दछन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी शुव्वा गुरुङले पोखरालाई रेडलाईट एरिया बनाउँछु भन्दा चर्को आलोचना पनि खेप्नुपरेको थियो । भलै उनको यो योजनालाई होटल व्यवसायीहरुले भने स्वागतयोग्य भनेका थिए ।

कुरा थाइल्याण्डकै गरौं । थाइल्याण्ड घुम्न जाने पर्यटकहरुमा धेरै जसो ठुला बिजनेस म्यान तथा व्यावसायीहरुनै अगाडि आउछन् । उनीहरुको रोजाई थाइल्याण्ड नै हुनुको मुख्य कारण घुम्नको अलवा यौन आनन्द र मनोरञ्जन हुने गर्दछ । नेपालका लागिमात्र नभएर विश्वभरका पर्यटकहरुमाझ थाइल्याण्डको यौन व्यवसाय लोकपृय छ । यो हेर्नुहोस् थाइल्याण्डमा यसरी युवतीहरु ग्राहकको खोजिमा हुन्छ्न ।

भिडियो हेर्नुहोस्।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…