back

अजय र कंगनाको प्रेमलाई काजोलले छुटाउँदा, यस्तो धम्की दिएकी थिइन् कंगनाले

वि.सं.२०७६ माघ २० सोमवार

93 

shares
NTC AD
Global IME AD

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री कंगना रणावत र अजय देवगनको प्रेम सम्बन्धलाई लिएर एक समय बलिउडमा एकदमै चर्चा हुने गरेको थियो ।

सन् २०१० मा आएको चलचित्र “वान्स अपन अ टाइम इन मुम्बई”को सुटिङको समयमा उनीहरु एकअर्कासँग नजिकिन पुगेका हुन् । उक्त चलचित्रको समयमा उनीहरु अन स्क्रिन मात्र होइन अफ स्क्रिन रोमान्स पनि गरिरहेको हुन्थे । उनीहरु सुटिङमा सँगै आउने जाने गर्थे भने भ्यानिटी भ्यानमा कयौँ समय सँगै बिताउने गर्थे ।

अजय र कंगनाको प्रेम सम्बन्धले बलिउडमा निकै चर्चा पाइसकेको थियो । यसै क्रममा बलिउडकी अर्की सुपरहिट अभिनेत्री तथा अजयकी धर्मपत्नी काजोल देवगनले जब यो कुरा थाहा पाइन् तब उनले आफ्ना पति अजयलाई धम्की दिन बाध्य भएकी थिइन् । उनले कंगनासँग नजिकीन र काम गर्न बन्द नगरे आफू छोराछोरी सहित घर छोडेर जाने धम्की दिएकी थिइन् ।

काजोलको यो धम्की पछि अजयले प्रेमीका भन्दा नजिक श्रीमती रहेको र आफ्नो जिम्मेवारीको महसुस गर्दै कंगनासँगको प्रेमसम्बन्ध तोड्ने निर्णय लिए । तर, कडा स्वभावकी कंगनाले अजयलाई सजिलै नछोड्ने कसम खाँदै उनले आफ्नो हातका नसा काट्ने, सुसाइड गर्ने समेत धम्की दिएकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार कंगनाले दिएको यो धम्कीलाई वास्तै नगरी अजयले उनलाई फर्केर पनि हेरेनन् । उक्त घटना पछि कंगनासँग अजय बिस्तारै टाढा हुँदै गए र परिवार सम्हाल्न थाले । अहिले कंगना र अजय एकअर्काको मुख हेर्न पनि नचाहेको भनाई छ ।

वि.सं.२०७६ माघ २० सोमवार १२:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...