Sansar News- Nepal's Fast Khabar Online News Portal

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

संसार न्यूज़
४ महिना पहिले
बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक र उनीहरुका आश्रित परिवारहरुका लागि स्वास्थ्य सम्बन्धी जानकारीमुलक सूचना जारी गरेको छ ।

सेनाले महाकांलस्थित त्रि-चन्द्र मिलिटरी अस्पतालमा USG (युएसजी) र X-Ray (एक्स-रे) सेवा उपलब्ध हुने हुनाले यी बार तथा समयमा USG का लागि डाक्टरद्धारा लेखिएको requisition from  लिएर जानुपर्ने तथा एक्सरेका लागि शनिबार र सार्वजनिक बिदाका दिन बाहेक अरु सबै दिन सेवा लिन पाइने जनाएको छ ।

यस्तो छ सूचना

 

नेपाली सेनामा १५० सिटमा अधिकृत क्याडेट पदको लागि जागिर खुल्यो

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…