Sansar News- Nepal's Fast Khabar Online News Portal

सिष्टम अपग्रेडका कारण प्रिपेड र पोष्टपेड मोबाइलमा समस्या: प्रवक्ता वैद्य

संसार न्यूज़
४ वर्ष पहिले

Nepal_Telecom

२३ साउन, काठमाण्डौं । विगत दुई दिन यता नेपाल टेलिकमका जिएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा समस्या आएको छ । रिचार्ज नहुने र ब्यालेन्स नदेखाउने समस्याले गर्दा सरकारलाई कर नतिर्ने आरोप लाग्दै आएको एनसेल लगायतका निजी मोबाइल सेवा प्रदायक कम्पनीहरुले करोडौंको ब्यापार गरेका छन् ।
विगतमा पनि गुणस्तरीय सेवा दिन असफल रहेको नेपाल टेलिकमले कमिसन लिएर आफ्नो गुणस्तर खस्काएको आरोप लाग्दै आएको छ । सिष्टम अपग्रेडको कारणले सेवा समस्या आएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले संसार न्युज डटकमलाई बताइन । उनले भनिन् ‘कुनै पनि कम्पनीले आफुलाई डुबाएर अरुलाई उकास्दैन त्यसैले टेलिकमप्रति त्यस्तो आरोप लाग्नु जायज होइन ।’ आइतबार साँझ सम्ममा समस्या समाधान हुने उनको दाबी छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ६ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ४ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…