Sansar News- Nepal's Fast Khabar Online News Portal

एक सिलिण्डर ग्यासको आठ हजार !

संसार न्यूज़
२ हप्ता पहिले
एक सिलिण्डर ग्यासको आठ हजार !

२५ माघ, काठमाण्डौ । खाना पकाउने एक सिलिण्डर ग्यास किन्न हुम्लीले आठ हजार रुपैयाँ तिर्छन् । सिलिन्डरसहित किन्न भने साढे १२ हजार तिर्नुपर्छ । यो जिल्ला सदरमुकाम सिमिकोटको मूल्य हो ।

लामो समय हिमपातसँगै दाउरा अभाव भएपछि हुम्लाका नागरिक खाना पकाउन महँगोमा ग्यास किन्न बाध्य भएका छन् । राष्ट्रिय सडक सन्जालसँग नजोडिएको हुम्लामा खच्चडबाट ग्यास ढुवानी हुने गरेको छ । नेपालगन्जबाट मुगुको गमगढीसम्म गाडीमा पुर्याइने ग्यास त्यहाँबाट सिमकोटसम्म खच्चडमा लगिन्छ ।

सिमकोटका होटल व्यासायी नाम्गेल तामाङले साढे १२ हजारमा ग्यास किनेर खाना पकाउने गरेको बताए ।
‘हिमपातले दाउरा पाउनै समस्या छ । त्यसैले महँगोमा ग्यास किन्नु परेको छ ।’ तामाङले भने । शनिबारको नयाँपत्रिका दैनिकबाट

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…