back

गजल

वि.सं.२०७६ माघ २५ शनिवार

141 

shares
NTC AD
Global IME AD

गरेर प्यार छोड्यो यार गल्ती के थियो
बनाको थिए मायाको घार गल्ती के थियो

जसलाई ज्यान भन्दा बढी माया गरेथे
उसैले सतायो बारम्बार गल्ती के थियो

तिमी बाहेक अरु कसैमा बिश्वास थिएन
देखाई भरोसा चलायौ तलबार गल्ती के थियो

मजबुर थिए तिमीबाट टाढा हुन तर
बनायौ जिन्दगी खोलाको धार गल्ती के थियो

तिम्लाई जति बुझाए तिमी कहिले बुझेनौ
बुझेनौ तिमी जिन्दगीको सार गल्ती के थियो

वि.सं.२०७६ माघ २५ शनिवार १०:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...