back

बैंकहरुलाई राष्ट्र बैंकको कार्बाहि, कुन कुन परे ?

वि.सं.२०७६ माघ २७ सोमवार

381 

shares
NTC AD
Global IME AD

२७ माघ काठमााडौं । गत आर्थिक बर्ष २०७५/७६ मा ४ वटा बाणीज्य बैंकहरुलाई राष्ट्र बैंकले कार्बाहि गरेको जनाएको छ । कार्बाहिमा पर्नेहरुमा नेपाल बंगलादेश बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक र सिभिल बैंक रहेका छन ।

बैकर्स संघको अध्यक्ष समेत रहेका ज्ञानेन्द्र ढुंगाना सिईओ रहेको बैंकले नै राष्ट्र बैंकको निर्देसन अबज्ञा गरेका कारण कर्बाहिमा परेको राष्ट्रबैंक स्रोतले जनाएको छ

नेपाल बंगलादेश बैंक प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रबाह नगरेको कारणले कार्बाहिमा परेको हो । उसले रु ४ कारोड १ लाख ३२ हजार ४५ रुपैयाँ जरिवाना तिरेको छ । तत्कालिन बैकर्स संघको अध्यक्ष समेत रहेका ज्ञानेन्द्र ढुंगाना सिईओ रहेको बैंकले नै राष्ट्र बैंकको निर्देसन अबज्ञा गरेका कारण कर्बाहिमा परेको राष्ट्रबैंक स्रोतले जनाएको छ ।

त्यस्तै कर्जा श्रोत परिचालन अनुपात नपुगेको भन्दै सेन्चुरी कमर्सियल बैंक २ पटक कार्बाहिमा परेको छ । उसले ४९ लाख २८ हजार ५ सय ८० रुपैयाँ जरिवाना तिरेको छ भने सिटिजन्स बैंक इन्टरनेशनल सम्पत्ति शुद्धिकरणको विषयमा कार्बाहिमा परेको राष्ट्र बैंकले जनाएको छ । उसले पनि २० लाख रुपैयाँ जरिवाना तिरेको छ ।

सिभिल बैंक लिमिटेड पनि कर्जा श्रोत परिचालनको अनुपातनपुगेको बिषयमा कर्बाहिमा परेको छ । उसले ३७ लाख ५७ हजार ४ सय ४५ जरिवाना तिरेको छ ।

वि.सं.२०७६ माघ २७ सोमवार १४:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...