back

घट्यो सुनको मूल्य, कति पुग्यो त प्रतितोला ?

वि.सं.२०७६ माघ २८ मंगलवार

243 

shares
NTC AD
Global IME AD

२८ माघ, काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।

सोमबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ७५ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै तेजाबी सुनको मूल्य पनि मंगलबार १ सयले घटेर ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार ८ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

वि.सं.२०७६ माघ २८ मंगलवार १२:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन (बागलुङ) । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका...

नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ सदस्य

नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ सदस्य

काठमाडौँ । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी)मा एक लाख २०...

कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन...

गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...