Sansar News- Nepal's Fast Khabar Online News Portal

न्युजिल्याण्ड विरुद्ध केएल राहुलको सतक, भारतले बनायो २९६ रन

सुदिप कार्की
२ हप्ता पहिले
न्युजिल्याण्ड विरुद्ध केएल राहुलको सतक, भारतले बनायो २९६ रन

२८ माघ, काठमाडौँ । भारत र न्युजिल्याण्ड बिचको तेस्रो तथा अन्तिम ODI मा भारतले न्युजिल्याण्डलाई २९७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो । भारतका लागि केएल राहुलले सतक बनाएका छन । केएल राहुलले १०४ बलमा आफ्नो सतक पुरा गरेका थिए । सतक पुरा गरे पछि केएल राहुल ११२ रनमा आउट भएका थिए ।

भारतका अर्का ब्याट्सम्यान श्रेयर अय्यरले अर्धसतक बनाउन सफल भए । श्रेयर अय्यर ६२ रन बनाएर आउट भएका थिए । बलिङ्ग तर्फ न्युजिल्याण्डका लागि हमीश बेनेटले सर्वाधिक ४ विकेट लिन सफल भए ।

आजको खेलमा न्युजिल्याण्डले हारको सामना गरेता पनि श्रृखलामा भने २–१ ले जित हासील गर्ने छ । यदी आज पनि भारत पराजित भएका न्युजिल्याण्डले भारत विरुद्धको ODI श्रृखलामा क्लिन स्वीप गर्ने छ ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…