Sansar News- Nepal's Fast Khabar Online News Portal

भारत ५ विकेटले पराजित, न्युजिल्याण्डले गर्यो क्लिन स्वीप

सुदिप कार्की
२ महिना पहिले
भारत ५ विकेटले पराजित, न्युजिल्याण्डले गर्यो क्लिन स्वीप

२८ माघ, काठमाडौँ । भारत र न्युजिल्याण्ड बिचको तेस्रो तथा अन्तिम ODI मा पनि भारत ५ विकेटले पराजित भएको छ । टस हारेर पहिलो ब्याटिङ्ग गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो । भारतका लागि केएल राहुलले ११२ रनको पारी खेलेका थिए ।

भारतले दिएको २९७ रनको लक्ष्य न्युजिल्याण्डले ४७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डका लागि हेनरी निकोलशले सर्वाधिक ८० रनको पारी खेलेका थिए । त्यसैगरी माटिन गप्टिल र कोलिन डि ग्राण्डगोमले पनि सर्धसतक बनाएका थिए ।

जितसँगै न्युजिल्याण्डले भारत विरुद्धको ३ खेलको  ODI श्रृखला  ३–० ले क्लिन स्वीप गरेको छ ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…