अपडेट : कुवेतमा निर्माणस्थलमा भएको दुर्घटनामा १३ नेपाली पुरिएको आशंका

१ फागुन, काठमाण्डौं । कुवेतमा निर्माणस्थलमा भएको दुर्घनामा १३ नेपाली पुरिएको आशंका गरिएको छ । मंगलबार कुवेतको मुत्ला भन्ने ठाउँ (दूतावासबाट २ घण्टाको दूरी) मा भएको उक्त दुर्घटनामा जमिनमा गहिरो गरी खन्ने क्रममा माथिबाट बालुवाको ढिस्को झरेर १५ भन्दा बढी कामदार च्यापिएको र जसमा १३ जना नेपाली परेको सोहि कम्पनीमा काम गर्र्ने अन्य नेपाली कामदारले … Continue reading अपडेट : कुवेतमा निर्माणस्थलमा भएको दुर्घटनामा १३ नेपाली पुरिएको आशंका