Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्ता छन् अभिनेत्री प्रियंका चोपडा का ‘हट’ तस्बिरहरु

संसार न्यूज़
२ महिना पहिले
यस्ता छन् अभिनेत्री प्रियंका चोपडा का ‘हट’ तस्बिरहरु

काठमाडौँ । बलिउडकी सुपरस्टार अभिनेत्री प्रियंका चोपडा सामाजिक संञ्जालमा ‘हट’ तस्बिरहरु सार्वजनिक गरेका कारण बेला–बेला चर्चामा आउने गरेकी छन् ।

केहि दिन अगाडि उनले एक कार्यक्रममा गहिरो नेक लाइन गाउनमा सजिएर पुग्दा उनी ट्रोलको सिकार बनेकी हुन् । त्यसपछी, पनि उनले धेरै ‘हट’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।

यस्ता छन् उनले पछिल्लो समय सार्वजनिक गरेका ‘हट’ तस्बिरहरु ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…