Sansar News- Nepal's Fast Khabar Online News Portal

जापानमा नेपाली चेलीको निधन

संसार न्यूज़
१ हप्ता पहिले
जापानमा नेपाली चेलीको निधन

२ फागुन, काठमाण्डौं । जापानमा रहेकी बाग्लुङकी लाल कुमारी चालिसे कुँवरको निधन भएको छ ।

बाग्लुङ गल्कोट ताराखोला गाउँपालिका वडा नं ३ हिल डोवटामा जन्मिएर बुर्तिबाङ घर भइ हाल जापानमा रहेकी कुवँरको उपचारका क्रममा विहिबार निधन भएको भन्दै गल्कोट समाज जापानका पूर्वअध्यक्ष नर बहादुर थापाले दुःख व्यक्त गरेका छन् ।

कुवँरमा मुटुको समस्या रहेको थापाले संसारन्युजसँग बताए । ‘ १०-0२० वर्ष पहिले नेपालमा मुटुको भल्व फेरिएको थियो । त्यसले काम नगरेपछि पुन : भल्व परिवर्तन गर्नका लागि जापानमै अप्रेसन गरिए पनि सफल हुन सकेन ।’ थापाले भने ।

कुँवरको जापानस्थित Sakakibara Heart Institute अस्पतालमा उपचारका क्रममा बिहिबार निधन भएको हे ।

कुवँरको अन्तिम दाहसंस्कार आउदो सोमबार फेब्रअरी १७ मा दिनको ४ बजे फुदोमाए स्टेशनको नजिक हुने पनि थापाले जानकारी दिएका छन् । उनले केही समयपछि ठेगाना उपलब्ध गराउने बताएका छन् ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…