back

प्रवासी नेपाली एकता मञ्च साइप्रसको अध्यक्षमा राई र सचिवमा ठकुरी, यस्तो छ कार्यसमिति

वि.सं.२०७६ फागुन ४ आइतवार

138 

shares
NTC AD
Global IME AD

४ फागुन, साइप्रस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले साइप्रसस्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।

नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले साइप्रसमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च साइप्रस गठन गर्ने निर्णय गरेको हो ।

जसको अध्यक्षमा रमिला राई र सचिवमा केशव ठकुरी रहेका छन् भने सदस्यहरुमा माया लोप्चन तामांङ, दर्शन मगर, विष्णु कुलुङ, संगीता गुरुंङ, नवराज गौतम, सुनिता दोंग तामांग, प्यारिता आङ्देम्बे, मुना क्षेत्री, सम्झना शेर्पा, सुष्मा बुढाथोकी, निश्चल लिम्बू, शोभा लिम्बू राई, शेर बहादुर राई, मुना लामा, कौशिला लिम्बू, सबिता चौंलागाईं, निमी शेर्पा, मैना लामा, माया वाइबा, चारु दर्नाल, नेहा राना मगर, सारा राना मगर, बीरेन भट्ट, जस्मीन तामाङ, माया काफ्ले, विनोद शाह ठकुरी, लीला घले गुरुङ, शान्ति दोंग, आशा मल्ल, कालिका थापा मगर, रेनुका निरौला, पवि घिमिरे र अनिता लामा रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।

यसअघि प्रवास समन्वय कमिटीका सह-ईन्चार्ज लक्ष्मण पन्तलाइ (दक्षिण पूर्वी तथा पूर्वी एशिया), अध्यक्ष युवराज चौलागाइलाई ( ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

वि.सं.२०७६ फागुन ४ आइतवार १७:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...