Sansar News- Nepal's Fast Khabar Online News Portal

कम्पनीले मागे ४९ कर्मचारी, दिने होइन त आवेदन ?

संसार न्यूज़
१ महिना पहिले
कम्पनीले मागे ४९ कर्मचारी, दिने होइन त आवेदन ?

५ फागुन, काठमाडौँ । वि सर्भ पोलिक्लिनिक प्राइभेट लिमिटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

तार्केश्वर स्थित उक्त संस्थाले जेनेरल फिजिसीयनमा ५, स्टाफ नर्समा ५, हेल्थ एसिस्टेन्टमा ५ र ल्याब टेक्निसियनमा ४ जना कर्मचारीको माग गरेको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८४३५०४४९६ वा ईमेलः  [email protected] मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

यसैबिच कलङ्गा हाइर्डोपावर प्रोजेक्टले पनि सीनियर इएम मा ६, जुनियर इएम मा ६, एसिस्टेन्टमा ९ र हेल्पर मा ९ जना कर्मचारीको माग गरेको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो सम्पूर्ण योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र ईमेलः [email protected]  मा दरखास्त दिनुपर्ने छ ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…