Sansar News- Nepal's Fast Khabar Online News Portal

सशस्त्र प्रहरी बल नेपालको परीक्षा भवन कायम गरिएको सूचना

संसार न्यूज़
१ महिना पहिले
सशस्त्र प्रहरी बल नेपालको  परीक्षा भवन कायम गरिएको सूचना

५ फागुन, काठमाडौँ । लोक सेवा आयोग पोखरा कार्यालयले परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको वि.नं ९(०७६ ७७) (खुला तथा समावेशी), सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लागि दरखास्त फाराम स्वीकृत गरिएका उम्मेदवारहरुमध्ये सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की पोखराबाट विस्तृत सवास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षा पूर्व निर्धारित परीक्षाकार्यक्रम अनुसार निम्न मिति , समय र स्थानमा सञ्चालन हुने भएकोले यो सूचना प्रकाशित गरिएको हो ।

विस्तृत जानकारीका लागि:

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…