Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो भयो एनआरएनए युगान्डाको रक्तदान कार्यक्रम (तस्बिरसहित)

संसार न्यूज़
३ महिना पहिले
यस्तो भयो एनआरएनए युगान्डाको रक्तदान कार्यक्रम (तस्बिरसहित)

५ फागुन, कम्पला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाद्वारा कम्पालामा दोश्रोपटक रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

 

गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष विनोद थापाले युगान्डा सरकारको रक्त संचार केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा १२२ जना रक्तदाताले रगत दान गरेको जानकारी गराउँदै   रक्तदान सफल पार्न भौतिक तथा आर्थिकरुपले सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन् ।

 

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…