Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरिकी आइडलमा छानिए नेपाली युवा दिवेश (भिडियो सहित)

संसार न्यूज़
१ महिना पहिले
अमेरिकी आइडलमा छानिए नेपाली युवा दिवेश (भिडियो सहित)

अमेरिकी आइडल २०२० को संस्करणमा नेपाली युवा दीवेश पोखरेल छानिएका छन् ।
फेब्रअरी १६ देखि प्रसारणमा आएको अमेरिकप आइडलको १८ औं सिजनमा छानिएका काठमाण्डौंमा जन्मिएका हुन् ।

अमेरिकाको कान्सास राज्यको विचिटामा बस्दै आएका पोखरेल अमेरिकी आइडलमा पुग्ने पहिलो नेपाली युवा हुन् । उनको स्टेज नाम ‘अथर गन’ रहेको छ । स्टेजमा नमस्ते अनि अभिभादनका साथ प्रवेश गरेका दीवसले पहिलो गीत बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री गाएका थिए ।

यसअघि ‘न्यानो घर’, ‘मन’, ‘समुद्र पारी’ ‘कर्णाली’, ‘प्रलय ए’ ‘प्रलय बि’ लगायतका गीति एल्बम बजारमा ल्याइसकेका दीवस सन् २०१३ मा अमेरिका पुगेका हुन् ।

उनले अमेरिकन आइडलको भिडियोमा नेपाल हिमालयको देश र अत्यन्तै राम्रो देश भएको बताएका छन् ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…