अमेरिकामा रहेका गायक थापाले ल्याए ‘कहिले दायाँ कहिले बायाँ’ म्युजिक भिडियो

अमेरिकाको मेरिल्याण्डमा रहेका गीतकार तथा गायककार बसन्त थापा मगरले दोश्रो कृतिका रुपमा आफ्नो नयाँ गीति एल्बम ‘कहिले दायाँ कहिले बायाँ’ बजारमा ल्याएका छन् । यस भन्दा अगाडि ‘आमाले बोकेको भारी’ नामक म्युजिक भिडियो सांगितीक क्षेत्रमा ल्याइसकेका गीतकार थापाले ‘कहिले दायाँ कहिले बायाँ’ नामक म्युजिक भिडियो बजारमा बजारमा ल्याएका हुन् । नेपालमा रहँदा होस् या विदेशको … Continue reading अमेरिकामा रहेका गायक थापाले ल्याए ‘कहिले दायाँ कहिले बायाँ’ म्युजिक भिडियो