Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए कुवेतले जारी गर्यो भलिवल प्रेमीका लागि सूचना

संसार न्यूज़
३ महिना पहिले
एनआरएनए कुवेतले जारी गर्यो भलिवल प्रेमीका लागि सूचना

६ फागुन, कुवेत । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कुवेतले कुवेतमा रहेका भलिवल प्रेमीका लागि सूचना जारी गरेको छ ।

संघले आगामी फेब्रअरी २५ तारिकमा कुवेतको राष्ट्रिय दिवसको अवसर पारेर अन्तर भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

संघले एक सूचना जारी गर्दै भनेको छ
‘आगामी २५ तारिक कुवेतको राष्ट्रिय दिवसको अवसर पारेर NRNA/NCC कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना भएको हुँदा कुवेतमा रहेका भलिबल प्रेमी मित्रहरुले यहि शुक्रबार एम बि बम्जन गोल्ड कप हुने खेल मैदानमा उपस्थित भइ आफ्नो टिम दर्ता गराउनुहुन अनुरोध गरिन्छ ।’

थप जानकारिका लागि सम्पर्क गर्नुहोस।

सुजन केसि 94471222
हरि लावती 97278379
दिलकुमार पाख्रीन 97557313

 

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…