Sansar News- Nepal's Fast Khabar Online News Portal

अष्ट्रेलियामा यसरी रमाउँदैछिन् ‘सक्कीगोनी’ की रक्षा, हेर्नुहोस् तस्बिरमा

संसार न्यूज़
१ महिना पहिले
अष्ट्रेलियामा यसरी रमाउँदैछिन् ‘सक्कीगोनी’ की रक्षा, हेर्नुहोस् तस्बिरमा

काठमाडौँ । कलाकार तथा मोडल रक्षा श्रेष्ठ आफ्नो बिदा मनाउन यतिबेला अष्ट्रेलिया पुगेकी छन् ।

चर्चित हाँस्य टेलिसिरियल ‘भद्रगोल’को पुरानो टिमले निर्माण गर्दै आएको ‘सक्कीगोनी’ टेलिसिरियलको सुटिङ्ग छोडेर उनी अष्ट्रेलिया पुगेकी हुन् ।

उनले अष्ट्रेलियामा बिदा मनाइरहेका केहि तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । रक्षा, सक्कीगोनीमा कुमार कट्टेल जीग्रीको जोडीको रुपमा अभिनय गर्दै आएकी छन् ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…